मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाईको मनै छुने यी १० लाईनहरु – पढौ

तपाईको मनै छुने यी १० लाईनहरु – पढौ


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. मान्छे हरेक कुरामा अब्बल हुदैन केहि कुरा उसले गल्ती बाट सिक्छ त केहि कुरा ज्ञान बाट ।

२. बुझ्नु धेरै थियो जिन्दगीमा तर समय नै कम भइदियो त्यस मध्य तिमिलाइ बुझ्नमा ।

३. खुशी हरु पनि बिक्न छोडे आजभोलि आशु बेचेर केहि खुशी जो कमाएको थिए ।

४. जिन्दगीमा सहज कुरा केहि हुदैन बाच्न अनि हास्न को लागि दुख त गर्नैपर्छ ।

५. केही फरक पर्दैन तिमी रिसाउदैमा एकदिन त मलाइ गुमाएको पछुतो पक्कै हुनेछ तिमिलाइ ।

६. प्रेम अधुरो रहयो यो जुनीको लागि, भगवान संग कामना गर्छु अर्को जुनी कसैसंग प्रेम नै नहोस ।

७. पीडा बिना को जिन्दगी जिउनुमा त्यति मज्जा आउदैन आजभोलि सायद पीडा संग आफ्नोपन भएर होला ।

८. आउछु भनेर गइकि थिइ तर जिन्दगीभर कुरि बसे उ सधैको लागि आइन ।

९. स्वार्थको लागि साथ छोडने मान्छे केही पल त खुशी हुन्छन तर जिन्दगीको दु:खद पलमा भने सधै एक्लै हुन्छन ।

१०. बोलाउदीन जसलाइ म संग बोल्ने मन नै छैन भने किनकी मैले नबोलाउदा उनीहरु खुशी हुन्छ भने ।