- पुर्ण रावल
रम्भा होई कि उर्बसी होई रायाजसी मान्दो
स्वर्गबाटी मेराई लागी आयाजसी मान्दो
विराँटा बिँउ बाणी गयो, बर्षाँ पन लाई ग
रोपि दिउँक्या शेरि खेत सायाजसी मान्दो
कि नआऊ चैतको मैना कि नलागौ गल्याई
तुकी सुवा पीपलका छायाजसी मान्दो ।
सैना हो कि, सपना हो, कि मनको भरम हो
उइ जुनीका तपस्स्याले पायाजसी मान्दो
कोई भन्दा हजारीजसी कोई भन्दा जुनजसी
मु रे सुवा औला-बौला मायाजसी मान्दो ।
चावहिल
प्रतिक्रिया