- अमरदीप शर्मा
उस्ता सङ्ग उस्तै टासिए
मन सङ्ग बन गासिए
के नै फरक पर्छ र हजुर
मुर्ती सङ्ग ईश्वर नासिए !
भावना थिच्ने पनि उ
लहना मिच्ने पनि उ
ईच्छा कोरोना सङ्गै भासिए
रहर हिजो अस्ति झै टासिए !!
उस्ता सङ्ग उस्तै टासिए
मन सङ्ग बन गासिए
के नै फरक पर्छ र हजुर
मुर्ती सङ्ग ईश्वर नासिए !
भावना थिच्ने पनि उ
लहना मिच्ने पनि उ
ईच्छा कोरोना सङ्गै भासिए
रहर हिजो अस्ति झै टासिए !!
प्रतिक्रिया