- योग यात्री बिष्णु
बिजुली कहाँ बाल्न सक्छौ र तारकाे अभावले ।
सबैलाई दिक्क लागि रहेछ सरकारको रवाबले ।।
म ठिक छु छैन भनेर भन्दै नभन महासय
त्याे त चिनिन्छ व्यवहार तपाईंको स्वभावले ।।
पद पावरले तिमी जति मातिन्छाै मातेऊ आज
भाेलि के हाल हुन्छ हेरमला समयको प्रभावले..!
लेखक : खड्का अछाम साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हुन, मंगलसेन नपा ७ घर भई हाल काठमाडौँमा छन्
प्रतिक्रिया