काठमाडौं । विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले भाइटीका लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कलाकारहरुले भाइटीका लगाएका हुन् । सरकारले जो जहाँ छ, त्यहीँ रहेर आफ्नो परिवारका सदस्यहरुबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ ।
यसपञ्चकको आज पाचौं दिन भाइटीका हो । आजदिनभर टीका लगाउन सकिने भए पनि बिहान ११ बजेर ३७ मिनेट साइत खोज्ने उत्तम समय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । सोही समयको सेरोफेरोमा कलाकारहरुले टीका लगाएका हुन् ।
प्रतिक्रिया