- अमरदिप शर्मा
मेरो पुजा चौबाटोको मुर्ती ढोग्न खोजे जस्तो
रुपमती तिम्रो साथ ललाट भोग्न रोजे जस्तो
नौटन्कीमै ईश्वर देख्ने भुल भयो हिजो अस्ति
सपनाकै प्रहर छेडी भागी हिड्ने तिमी कस्ति
मनको मुल ईश्वर छल्ने, अकबरे फुल सस्तो !!

प्रतिक्रिया