अमरदिप शर्मा
उत्तरले दक्षिणको चर्तिकला देखेनकी
पश्चिमले पुर्व सङ्ग धर्तिकला लेखेनकी
उदाउदो चन्द्रपनि उस्को उत्तर भएन खै
बिन्तिवाव पोखेपनि मर्म उन्को टेकेनकी
अङ्गालोमा प्रेम बुन्ने हिउदे धर्ती साक्षी भयो
ईश्वर छल्ने शक्तिले खै सत्यता यो छेकेनकी
औलो बौलो जोवन पनि प्रेमभाव मै तिलान्जली
तृसित बन्ने सपनाले आज पनि जोखेनकी !!!
प्रतिक्रिया