- धिरज स्मृतिपवन
घर छुट्यो,पाक्या फाणो छुट्यो
लाग्यो तातो हावा डाणो छुट्यो
नहाँसु,यो दुनियाँ दुखारी भन्या
हाँसु त धेक्किन्या दाणो छुट्यो
रित्तै छ पटुका-का छौ मेरी इजु!
चिनी फाको छुट्यो,माणो छुट्यो
गोरु का छुट्यो,ग्वालो का छुट्यो
पण है ढुन्की ढुन्की घाणो छुट्यो
जोगीका कुटी आउन्या को छ?
छकालै हात हइ भाणो छुट्यो !!
डोटी ।
प्रतिक्रिया