- अमरदीप शर्मा
मन सङ्ग मल्याभाकी माल्याभिड भयो
रनबन डुल्ने साकी अब कता गयो
चौतारीमा हिजो सम्म न्याय खोजे मैले
आफ्नै मान्छे सोची बोले साच्चै मन रोयो !!
अप्सरामा होईन दाग चन्द्रै हो बदनाम
उल्टोपुल्टो के गर्यौ खै अब के बीउ बोयो
अर्धतुल्य अठ्ठहास बेहुलिको मेला
सुनेको त्यो भक्कानोले हृदय नै छोयो !!!
खैला बैला बेला बखत स्विकारिने शक्ति
बौराउदै मर्ने बेला रमाउने को हो ?????
प्रतिक्रिया