अमरदीप शर्मा
आफ्नै शहरको बनबासी भएछु
बल्लबुझे कति अभागी रहेछु
गड्गढाहट कम्पन मुक्ती झै आयो
खहरेमा डुल्ने सहयात्री रहेछु !!
आफ्नै रहरको म दासी भएछु
बल्ल बुझे कति अभागी रहेछु
मर्मको पीडा कर्म सरि छ
खहरेमा डुल्ने सहयात्री रहेछु!!
अमरदीप शर्मा
आफ्नै शहरको बनबासी भएछु
बल्लबुझे कति अभागी रहेछु
गड्गढाहट कम्पन मुक्ती झै आयो
खहरेमा डुल्ने सहयात्री रहेछु !!
आफ्नै रहरको म दासी भएछु
बल्ल बुझे कति अभागी रहेछु
मर्मको पीडा कर्म सरि छ
खहरेमा डुल्ने सहयात्री रहेछु!!
प्रतिक्रिया