अमरदीप शर्मा
लालच चाहने म थिएन तिमिले सिकायौ
तिम्रा आबेग अनि उत्वेग म सङ्गै बिकायौ
के फरक पर्छ, मर्ने मान्छे आफ्नो नभने
खाली झोलाको साईनो कसरी टिकायौ !
खरको आगो घर पुगे पो डराउनु, हैन त ?
भरिपेट आज किन, भोकोलाई झिकायौ
अर्ति मानिन बा को गल्ती मेरै भएछ क्यारे
लालच चाहने म थिएन तिमिले सिकायौ !!
प्रतिक्रिया