- अमरदीप शर्मा
ठेकेदार झै ईमान्दारको व्यापार हुन्छ र?
कुलपुजा गर्ने सधै अपार हुन्छ र ?
हिजै यस्तो पश्न सोध्ने आज रहेन छ
द्मभेशी छुल्याहाले त्यो पार छुन्छ र ?
कठैदैन उस्लाई भन्छन हित रोज्यो जस्ले
उर्लिएको घटा छ्टा नमार भन्छ र ?
सानिध्यमा ललाटको लेखी बोल्नै परे
औसिको रात साक्षी बस्ने कुनै जुन छ र ?
रक्षा पंक्ति विभक्त छ ठुलै खेल हुन्छ
कला बोक्ने माझिले जाल त्यसै बुन्छ र ?
ठेकेदार झै ईमान्दारको व्यापार हुन्छ र ?
त्याग नै जीवन हो, भारी नबोकौ! आफन्तको लागि ?
प्रतिक्रिया