घर,टाेल कार्यालय आराेग्य केन्द्र खाेलाै ।
उठ उठ मानव हाे सबै जना बाेलाै ।।
प्रकृतिलाई जाेगाउन परि सक्यो खाँचो ।
प्रकृति हाे बुझाै मनु संसार बाँच्ने साँचो ।।
छहजार सातसय त्रिचालीस वडा ।
आराेग्य केन्द्र सबै ठाउँमा गर्नुपर्छ खडा ।।
परिषद चल्दै छन अहिले यी कुरालाई भनाै ।
राेग लागि उपचार भन्दा स्वस्थ जीवन चुनाै ।।
आफू र समाज निराेगि बनाउन चाहानु हुन्छन् भने,
आफू बसेका स्थानीय तहमा भनाै ।
प्रतिक्रिया