मुइले नाउलो कोरी सक्यापछि
मुइले धारो चीनी सक्यापछि
बौराजू आइन् रे…
मुइलेइ बनायाका सुनका गहनामी
मुइलेइ बनायाका धाराको पानी छण्कीकन
मुइलेइ बनाका तामाका फुउलामी पानी भरीकन
भनीन:
पुणो जा पानी पिउन्या भया हत्केलो थाप !
नाउलो ,धारो जन छुएई मुइले भरखर चोख्याइ गर्याकी छु !
धिरज स्मृतिपवन, डोटी
प्रतिक्रिया