काठमाडौं- पछिल्लो समय टिकटक लगायत सामाजिक सञ्जालमा राम्रो छाप पारिरहेको ‘दुई अक्षरकाे माया’ गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ। बादल थापाको शब्द, लय र स्वरमा सजिएको गीतमा पछिल्लो समयका चर्चित मोडल तथा र्यापर जिबी चिरन (चिरञ्जीवी सापकोटा) र रोशनी कार्कीको अभिनयसहित अफिसियल भिडियो तयार भएको हो। भिडियोमा चर्चित कलाकार प्रेम पुरी र राज थापा क्षेत्रीको…