एजेन्सी । वेस्ट इन्डिजका अलराउण्डर कायरन पोलार्ड एन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सका लागि सर्वाधिक खेल खेल्ने पहिलो खेलाडी बेनेका छन् । १३ औं संस्करणको आईपीएल अन्तर्गत बुधबार राति कोलकत्ता नाइटर राईडर्स (केकेआर) विरुद्ध मैदान उत्रिदै मुम्बईका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बेनेका हुन् । उनले मुम्बईका लागि आईपीएल सर्वाधिक १५० खेलेका छन् ।…