मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोट खेल एक वर्षका लागि स्थगित

काठमाडौं – विश्वकप फुटबल प्रतियोगिताका छनोट खेल एक वर्षका लागि स्थगित गरिएको छ।कोरोना महामारीका कारण एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गर्ने निर्णय बुधबार गरेको हो। एएफसीको यो निर्णयसँगै आगामी असोज–कात्तिकमा तय भएका विश्वकप छनोट खेल र एसियन कप छनोटका बाँकी खेल स्थगित भएका छन्। विश्वकप छनोटअन्तर्गत नेपालले असोज…