मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमकी धावक सकुन्तलाको अनुभवः जुत्ता किन्न पैसा नभएर नाङ्गै खुट्टा दौडिए

खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके। खेलाडी तम्तयार भएर मैदानमा उत्रिए। त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन् । त्यहाँ सबैका आँखा ती फुच्चीको खुट्टातर्फ सोझिए। उनी दौडका लागि नाङ्गो खुट्टामा आएकी थिइन्। कारण उनीसित जुत्ता थिएन।  यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले…