मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई साता पछि सर्‍यो आईपीएल

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आर्इपीएल) सरेको छ। मार्च २९ देखि सुरु हुने तय भएको आईपीएल अप्रिल १५ बाट सुरु हुने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली र आईपीएलका उच्च अधिकारीबीचको बैठकले भारतीय सरकारको सल्लाहमा तत्कालका लागि खेल स्थगित गरेको हो।