एजेन्सी । बार्सिलोनाका पूर्वखेलाडी साबी हाल क्लबको मुख्य प्रशिक्षकको भूमिकामा आउने योजनामा छन् । बार्सिलोनाका पूर्वकप्तानसमेत रहेका उनी हाल सोही क्लबमा प्रशिक्षकको भूमिकामा जाने अवस्थामा छन् । हाल बार्सिलोनामा सेटियन प्रशिक्षक छन् । पछिल्लो समय बार्सिलोनाले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेको छैन । यो सिजन लिग उपाधि उचाल्ने योजनामा रहेको बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले…