मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेखा जोशी आईन “जुनकीरी” खोज्दै

२५ चैत्र, अछाम । लोक तथा देउडा गायक रेखा जोशीको स्वरमा नयाँ बर्षको सुभारम्भसंगै नयाँ देउडा गित जुनकरी सार्वजनिक भएको छ । हरि पार्कीको शब्द संगित तथा चर्चित देउडा गायक जोशी र पदम वडको स्वरमा जुनकीरी बोलको देउडा गित सार्वजनिक भएको हो । देउडा गितलाई शिबनाथ म्यूजिकले बजारमा ल्याएको हो । पुरा भिडियो हेर्नुस