कला साहित्य / मनोरञ्जन

बिश्व प्रकाश शर्माले भने, ‘आउ माया गरौँ’ ( भिडियो सहित )

पूर्ण बहादुर खड्का, काठमाण्डौँ ।

नेपाली कांग्रेसका युवा नेता प्रखर बक्ता बिश्व प्रकाश शर्माले लकडाउनको समयमा घरमै बसेकालाई उपहार स्वरुप कोरोनाको सचेतना मुलक गित ब्रेक द चेन आउ माया गरौँ बोलको गित पस्केका छन् ।

साहित्य तथा गित संगितमा समेत दख्खल राख्ने नेपाली कांग्रेसका प्रबक्ता शर्माले कोरोना भाईरस कोभिड १९ लाई लक्षित गरेर सचेतना फैलाउने गित ब्रेक द चैन सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द र संगितमा रहेको ब्रेक द चेन बोलको गित घरभित्र रहेकाहरुलाई उपहार स्वरुप प्रमोद खरेल र शितल मोक्तानको स्वरमा सचेतना गीत सार्वजनिक गरेका हुन् ।

उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ
आउ माया गरौं !
बिश्वप्रकाश शर्मा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)