कला साहित्य / मनोरञ्जन

बिश्व प्रकाश शर्माले भने, ‘आउ माया गरौँ’ ( भिडियो सहित )

पूर्ण बहादुर खड्का, काठमाण्डौँ ।

नेपाली कांग्रेसका युवा नेता प्रखर बक्ता बिश्व प्रकाश शर्माले लकडाउनको समयमा घरमै बसेकालाई उपहार स्वरुप कोरोनाको सचेतना मुलक गित ब्रेक द चेन आउ माया गरौँ बोलको गित पस्केका छन् ।

साहित्य तथा गित संगितमा समेत दख्खल राख्ने नेपाली कांग्रेसका प्रबक्ता शर्माले कोरोना भाईरस कोभिड १९ लाई लक्षित गरेर सचेतना फैलाउने गित ब्रेक द चैन सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द र संगितमा रहेको ब्रेक द चेन बोलको गित घरभित्र रहेकाहरुलाई उपहार स्वरुप प्रमोद खरेल र शितल मोक्तानको स्वरमा सचेतना गीत सार्वजनिक गरेका हुन् ।

उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ
आउ माया गरौं !
बिश्वप्रकाश शर्मा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी
रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बाजुराको एउटा बिद्यालयमा बिषय शिक्षक नहुँदा अहिले सम्म पढाई हुन सकेको छैन