ग्यालरी

रेखा जोशी आईन “जुनकीरी” खोज्दै

२५ चैत्र, अछाम ।
लोक तथा देउडा गायक रेखा जोशीको स्वरमा नयाँ बर्षको सुभारम्भसंगै नयाँ देउडा गित जुनकरी सार्वजनिक भएको छ ।
हरि पार्कीको शब्द संगित तथा चर्चित देउडा गायक जोशी र पदम वडको स्वरमा जुनकीरी बोलको देउडा गित सार्वजनिक भएको हो ।
देउडा गितलाई शिबनाथ म्यूजिकले बजारमा ल्याएको हो ।

पुरा भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)