मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

काठमाडौँ - बला'त्कृत चेलीको बेदना र वि'द्रो'ह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ। गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ। गीतको ‘भ्यूज’ सोमबार साँझसम्ममा १० लाख नाघेको छ। गीतमा लोक गायक प्रकाश सपुतको शब्द/सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ। भिडियो निर्देशन पनि सपुतले…