मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले उजाडिएको रामारोशन (फोटो फिचर)

बाढीले उजाडिएको रामारोशन (फोटो फिचर)


बाढीले उजाडिएको सैनि बजार। तस्बिर : गीता कुँवर

अछाम : रामारोशन गाउँपालिका– ५ सैनिबजारमा भदौ २ गते आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । बाढीले सैनिबजारका १७ जना बेपत्ता  बनायो  ।

जसमध्ये अहिलेसम्म ८ जनाको मात्र शव फेला परेको छ । बाँचेकाहरु बाढीले उजाडिएको मन सम्हादै बसेका छन्। पर्यटकीय क्षेत्रको रुपमा रहेको रामारोशनमा अरबौं बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।

पहिलेको सैनिबजार।

रामारोशन गाउँपालिका  ६ भाटाकाटिया र ३ शान्तडा जोड्ने बाढीले भत्किएको पुल।

गज्जड बजार आउने सडक पहिरोले पुरेको छ ।

फोटो ६ मुजाबगर देखि शान्तडा जोड्ने भत्किएको सडक।

सडक भत्किएपछि स्टेचरमा सुत्केरीलाई रामारोशन गाउँपालिकाको वडा नम्बर ६ भाटाकाटिया लगिँदै।