मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार : ६ महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

सुर्खेत- कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार भएको छ। करिडोरको कुल २६७ किलोमिटर (कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म) मध्ये १२२ किलोमिटर (खुलालुदेखि हुम्ला सलिसल्लासम्म) सडक निर्माण सम्पन्न भएको हो। झण्डै ७ वर्षमा नेपाली सेनाले सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको हो। उक्त आयोजना सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ। आयोजना हस्तान्तरण गरे पनि…