मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक–डसना वितरण

कालिकोट। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित ५७ परिवारलाई राहतस्वरूप सिरक तथा डसना वितरण गरेको छ। कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तथा तिलागुफा नगरपालिकाका विभिन्न वडाका विपद् प्रभावित ५७ परिवारलाई स्ट्याण्डर्ड डबल सिरक र डसना वितरण…