बाजुरा - बिश्व ब्यापीरुपमा फैलिएको कोरोनाका कारण नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि बाजुराको त्रिबेणी नगरपालिका ७ का रामबहादुर अयडी आफन्तलाई घर बोलाउन पैशा आईएमी गर्न सुधुम मनिट्रार्फर फालासेन पुगे पैशा पठाए माक्स पाए । माक्स पाएसंगै रामबहादुरले पैशा भन्दा ठुलो माक्सको पो महत्तो रहेको अनुभब भएको बताए । माक्स सुधुम मनिट्रार्फरले बिश्वब्यापी रुपमा फैलिएको…