मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोलटोलमा बार लगाउन थाले नेपालगन्जका स्थानीय

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेको नेपालगन्जमा स्थानीयहरूले टोलटोलमा बार लगाउन थालेका छन्। बाहिरको मानिस टोल भित्र छिर्न नदिन स्थानीयहरूले टोलको प्रवेशद्वारमै बार लगाउन थालेका हुन्। नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजी चोकदेखि खजुरा रोड शिवशक्ति टोल, वडा नम्बर २ घरबारी टोल प्रवेश गर्ने सडकमा स्थानीयले काठको बार लगाएका छन्। शिवशक्ति टोलका स्थानीय देवीलाल चौलागाईले…