मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ


४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका– १ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारु रहेको प्रहरीले जनाएको छ। 

थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। – dineshkhabar