मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ७ सहित सुदूरपश्चिममा आज ४३ जना कोरोना संक्रमित थपिए

धनगढी : बुधवार सुदूरपश्चिमका थप ४३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा चार सय नौँ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…