मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोताखोर टिमको सक्रियतामा सेतीमा बेप’त्ता भएका स्वास्थ्यकर्मी खोजी हुदै

डडेल्धुराः सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेप'त्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी अझैं फेला परेका छैनन्। डोटी स्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० सेती किनार गहनानमा नुहाउन गएका चार जनामध्ये तीन जनालाई सेतीले बगाएको थियो। बेप'त्ता भएका स्वास्थ्यकर्मीलाई सात जना शसस्त्र प्रहरीको गोताखोर टिमले खोजीरहेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी…