मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका परीक्षा भदौमा हुने

महेन्द्रनगर - कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन्। नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गतका फरक÷फरक तहका परीक्षा आगामी भदौ तेस्रो सातादेखि सञ्चालन हुने भएका हुन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम…