मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेकिङ्ग – अछामका एक जनामा काेराेना संक्रमणको पुष्टि

अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको हो । धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा ति पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उनी जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । सीमामा आरडिटी परीक्षणका…