मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा कोरोनाको लक्षण देखिएका पुरुषलाई धनगढी ल्याईयो

कञ्चनपुरमा कोरोना भाईरस (कोभिड–१९) को आशंका गरिएका एक जनालाई धनगढी ल्याईएको छ। केही दिन अघि भारतको उत्तराखण्डबाट फर्किएका वेदकोट नगरपालिकाका उनलाई आज बिहान एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल ल्याईएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरिक्षक समेत रहेका कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले वेदकोटकै सुन्दरपुर कृषि पाईलट फार्मको क्वारेन्टाईनमा राखिएका उनलाई धनगढी पठाईएको जानकारी दिए।…