मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान अछामको छैटौँ साधारण सभा सम्पन्न

अछाम ः कम्प्युटर एसोसिएशन महासंघ नेपाल जिल्ला शाखा अछामको छैटौँ साधारण सभा सम्पन्न भएको छ । शाखा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा बसेको साधारण सभाले शाखाका सचिव हिमाल बुढाले प्रस्तुत गर्नुभएको बार्षिक सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । यस्तै साधारण सभाले क्यान महासंघ अछामको साधारण सदस्य बन्न ईच्छुकहरका लागि सदस्यता आवेदन खुल्ला गर्ने…