मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एआई–आधारित डिजिटल पशुधन बीमा सेवा सुरु, कृषकलाई आर्थिक सुरक्षामा टेवा

पशुधनको दिगो संरक्षण, जोखिम न्यूनीकरण तथा कृषकहरूको आर्थिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नेपालमा एआई–आधारित डिजिटल गाई, भैंसी तथा गोरु बीमा सेवा सुरु गरेको छ। कम्पनीले प्लान्टसाटसँगको प्राविधिक साझेदारीमा अछामको साफेबगर लगायत विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषकहरूलाई आफ्ना बहुमूल्य पशुधन—गाई, भैंसी तथा गोरु—लाई सम्भावित…