अछाम /अछामको चौरपाटी गाउँपालिकाको वडा नम्बर ७ मार्कुमा बस दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाईते हुनेमा बस चालक कैलालि राजपुरका दुखिराम चौधरी, कैलालीका ४५ वर्षिया राजुदवबी बोहरा, साँफेबगर नगरपालिका ४ मष्टामाण्डौँका खेमराज बुढा र सहचालक निराजन शाही घाईते भएका छन् । चालक दुखिराम चौधरीको अवस्था गम्भिर भएकोले धनगढी रेफर गरिएको छ भने…