मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एघारौ उद्योग दिवस अछाम जिल्लामा पनि मनाईयो

अछाम ः एघारौ उद्योग दिवस अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । दिवसको असरमा मंगलसेनमा ¥याली सहित सरोकारवाला संग अन्तरक्रिया तथा छलफल गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा भएको कार्यक्रममा सहभागि सरोकारवालाहरुले स्थानीय रैथाने उत्पादनलाई जोड दिदै घरेलु उद्योगहरुलाई प्राथामिकता दिनुपर्ने बताएका छन । पछिल्लो समयमा स्थानीय उत्पादन लोपहुदै…