मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आगलागी हुँदा एक घर जलेर नष्ट

अछाम । अछाममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाका जनक उपाध्यायको घर आगलागीबाट जलेर नष्ट भएको हो । बिहीबार दिउँसो एक्कसी आगलागी हुँदा घरमा भएको अन्न लत्ताकपडा लगायत करिब १ लाख ५० हजार बराबरको सामाग्रीहरू क्षति भएको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष…