अछाम- २०५८ सम्म जिल्ला सदरमुकाम मंगलसेनमै भरपर्दो बिजुली बत्ती थिएन । कैलाश खोला साना जलबिधुत आयोजना बाट छिटफुट रुपमा बिजुली बले पनि नियमित भने थिएन । त्यसपछि केन्द्रीय प्रसारण लाइनको विस्तार हुदा सदरमुकाम सहितका अन्य गाउ भने विद्युत् सेवाको पहुँचमा आए। तर सदरमुकाम रहेकै मंगलसेन नगरपालिकाको एउटा गाउँमा बिजुली बत्तीको सुविधा छैन भन्दा आश्चर्य लाग्न सक्छ…