सुर्खेत- कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ । प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै कर्णाली प्रवेशका लागि कोरोना भएका प्रमाण अनिवार्य गरिएको हो । पीसीआर रिपोर्ट नेगेटिभ भएको तीनदिनसम्म मात्रै मुख्य नाकाहरु सल्यानको कालिमाटी काल्चे र कपुरकोट, सुर्खेतको बबइ र कुइने नाकाबाट प्रवेश दिइने छ । तर…