मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको सामुहिक दा’हसं’स्कार

कालिकोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको सामुहिक दा’हसं’स्कार


कालिकोटमा पहिरोमा पुरिएर ज्यान गुमाएका ६ जनाको शनिवार सामुहिक दा’हसं’स्कार गरिएको छ । जिल्लाको महाँवै गाउँपालिका वडा नं ३ मा बिहिबार रातीको पहिरोले घर पुरेपछि एकै घरका चार जना सहित ६ जनाको नि’धन भएको थियो ।

वडा नं ३ का वडा सदस्य रज वहादुर बिष्टको घर माथि वाट आएको पहिरोले पुरेपछि घरमा सुतिरहेका चार जना छोरा छोरी सहित छिमेकीका दुई जना किशोरीको पनि नि’धन भएको होे ।

घर पुरिदा मृ’त्यु हुनेमा रजवहादुर बिष्टका वर्ष १८ की छोरी सविना बिष्ट, वर्ष १५ की आशा बिष्ट, वर्ष १३ का छोरा पुष्प बिष्ट, वर्ष ११ का छोरा प्रविन बिष्ट् गरी ६ जाना रहेका थिए ।

उनिहरुको आज महाबैको पादमघाटमा सामुहिक दा’हसं’स्कार गरिएको नेकपा कालिकोटका सचिवालय सदस्य चित्र सिंह गाउलेले बताए ।उनका अनुसार पिडित परिवारलाइ नेकपा महाबै गाउँ कमिटीले ५० हजार सहयोग गरेको कालिकोटबाट पत्रकार ललित बिष्टले खबर पठाए ।