अछाम - जिल्लाको रामारोशन गाउँपालिका बाट बहने कैलाश खोलाले धनजन सहित मानबिय क्षति समेत गरेको छ। खोलामा आएको बाढीले १७ जना बेपत्ता भएका छन्। जसमा ७ जनाको शब् फेला परेको छ। बाँकिको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बेपत्ता हुनेमा चन्द्र ब साउद, बशुन्धरा साउद, नन्द सिं साउद, गंगा साउद, रुपेस साउद,…