सुर्खेत- कर्णाली प्रदेशमा आज २८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरीएको परीक्षणमा ४ जना र दैलेख अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये २५ जना दैलेखका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिका वडा नं. १, ४ र ५…