मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका कोरोना संक्रमित सिसीटिभीको निगरानीमा

बैतडी- बैतडीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई सिसीटिभी क्यामेराको प्रत्यक्ष निगरानीमा राखिएको छ। जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमितलाई सिसीटिभीको निगरानीमा राखिएको हो। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय ती युवकलाई शुक्रबार कोरोना पुष्टि भएको थियो। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका उनी प्रहरी कार्यालयको हिरासतमा थिए। कोरोना पुष्टि भएपछि ती युवकलाई सुरक्षाको दृष्टिकोण…