अछाम :- बोयलर कुखुराको मासु खादा अछाममा एक जनाको मृत्यु भएको छ । ज़िल्लाको कमलबजार न.पा.३ बयलाका १५ बर्षका कमल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बयालाका तुला सिहं बि.क को घरमा ल्याएको बोयलर कुखुराको मासु खाएर उनकै छोराको मृत्यु भएको हो । बि.कको घरमा थप ३ जना गम्भिर बिरामी भएको…