मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘धमालीका नागरिक भन्छन सुशासन र पारदर्शिताका क्षेत्रमा वडाले राम्रो काम गरेको छ’

अछामको तुर्माखाँद गाउँपालिका वडा न ८ धमालीको आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्नभएको छ । शनीबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजनागरि वडाले एक आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । वडा अध्यक्ष निरक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडाले आर्थिक वर्ष २०८२/०८३ मा गरेका कामहरुको समिक्षा गरिएको थियो भने वडा भित्र रहेका…