कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा संक्रमण भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाका आफन्त, आठौँ मुम्बैबाट फर्किएका २१ बर्षिय पुरुष र नवौँ उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा…