मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल महिला, बृद्धबृद्धा, अपाँग र टुहुरालाई खाद्यान्न बाड्छौँः अध्यक्ष बोहरा

कमल रावल, चैत २० अछाम - मेल्लेख गाउपालिकाले गाउपालिका बासिलाई खाद्यान्नको अभाब नहोस भनेर तत्काल ३ सय ४० क्विन्टल चामल वितरण गर्ने भएको छ । कोरोनाभाईरसको संक्रमणका कारण देशमा लकडाउन सुरु हुनु अगाबै पनि गाउपालिकाले २ सय ५८ क्विन्टल चामल वितरण गरेको र हाललाई वितरण गर्नुपर्ने ३ सय ४० क्विन्टल चामल एक दुुई दिनमा गाउपालिकामा…